Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


अर्घाखाँचीका २२ वटा वडाको नतिजा सार्वजनिक, १० वटामा एमाले निर्वाचित

अर्घाखाँची । अर्घाखाँचीमाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाका २२ वटा वडाको मतपरिणमा सार्वजनिक भएको छ । जिल्लाका ६१ वडामध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको

अर्घाखाँचीमा कांग्रेसले खाता खोल्यो, वडा अध्यक्ष सहित प्यानल विजय

अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले वडा अध्यक्ष पदमा जितेर खाता खोलेको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनामा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार कमल पोख्रेल सहित प्यानल नै

अर्घाखाँचीमा निवर्तमान गाउँपालिका अध्यक्षद्वारा बागी उम्मेदवारी फिर्ता

गत आइतबार पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको भन्दै आफूले बाध्य भएर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।

अर्घाखाँचीमा चुनाव : उपमेयर नपाउँदा एकीकृत समाजवादी बाहिरियाे, जनमाेर्चालाई पालिका अध्यक्ष

कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका

अर्घाखाँचीमा गठबन्धन सकस, माओवादीले माग्यो चार पालिका

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भइरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाँडै टुङ्याउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

अर्घाखाँचीमा ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाँउपालिका–३ बेलहापुरमा मंगलबार साँझ ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । गहुँ काट्ने थ्रेसर लिएर जाँदै

एमाले अर्घाखाँचीमा तीन पालिकाको उम्मेदवार चयन, अन्य तीनका लागि १० जना आकांक्षी

जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले

स्वर्गद्वारी दर्शन गरेर फर्केको बस अर्घाखाँचीमा दुर्घटना, २५ घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा

अर्घाखाँचीमा टाइफाइडविरुद्व खोप अभियान सञ्चालन

१५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने यो अभियान जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावकारी बनाइने छ ।

अर्घाखाँचीमा कृषकको उत्पादन वृद्धिमा अनुदान रकम वितरण

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पुर्याउन अनुदान रकम वितरण गरेको छ । जसअन्तर्गत शितगंगा नगरपालिकाले वडा नम्बर १० मा रहेको जागृति कृषि तथा पशु विकास महिला