Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


इलामकाे राणाकालीन दरबारमा ऐतिहासिक संग्रहालय

प्रकाश नेपाल इलाम । इलाममा रहेको एकसय वर्षभन्दा पुरानो राणाकालीन दरबारमा अरनिको संग्रहालय बन्ने भएको छ । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउने