Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाको आपत्ति

एजेन्सी । रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो । रुसले

अमेरिका र चीनका राष्ट्रपतिबीच सोमबार भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चीन फिङबीच वार्ता हुने भएको छ । आगामी सोमबार दुवै नेताबीच पछिल्लो समय एकअर्का मुलुकबीच देखा परेको द्वन्द्व समाधानका विषयमा

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय सुनाइयो

एजेन्सी । म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय

चीन र अमेरिकाबीच दुर्लभ सहमति, राष्ट्रसंघीय महासचिवद्वारा खुसी व्यक्त

चीनका वरिष्ठ जलवायु वार्ताकार सिए छेनहुवाले पेरिस प्रतिवद्धता र अहिले भइरहेका क्रियाकलापबीच ठूलो खाडल छ भन्ने कुरा दुवै पक्षले स्वीकारेको बताउनुभयो ।

२० महिनापछि खुल्दै अमेरिका : आज रातीदेखि कोराेना खोप लगाएकालाई प्रवेश अनुमति दिइने

अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।

अमेरिकामा साङ्गीतिक महोत्सवमा भागाभाग गर्दा आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ। ट्राभिस स्कटको एस्ट्रोवल्र्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन

अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली, गरे लक्ष्मीपूजा

तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।

उर्जाका लागि कोइलाको प्रयोग घटाउन विश्वका ४० भन्दा बढी देश सहमत, चीन, अमेरिका, अष्ट्रेलिया र भारत भने सहमतिबाट टाढै

काठमाडौं । इन्धनका लागि कोइलाको सवैभन्दा बढी प्रयोग गर्ने पोल्याण्ड, भियतनाम, चिली, क्यानडालगायतका ४० देशले जैविक इन्धनको प्रयोग घटाउने प्रतिवद्धता जनाएका छन् । स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्मेलमा

रुस र चीनका राष्ट्रप्रमुख जलवायु सम्मेलनमा नआएपछि बाइडेनले गरे आलाेचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् । बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन्

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं, कात्तिक १६ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका