Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो

रुसलाई अनावश्यक चासो नराख्न अमेरिकाको चेतावनी

ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।

अमेरिकाको कोलाेराडोमा डढेलोले सयौं घर जलेर नष्ट, तीनको मृत्यु भएको आशंका

एजेन्सी । अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरहरुमा फैलिएपछी सयौं

आमाको हत्यारालाई नै साथी बनाएपछि …

काठमाडौं । अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । जेनिफर वेइस नाम गरेकी ती महिलाले आमा दीदेह गुडार्जीको हत्यारा सिरियल किलर रिचर्ड कोटिंघमसँग मित्रता गरेकी हुन् । रिचर्ड

रुसमाथि नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पुरै विच्छेद गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा

ओमिक्रोनले अमेरिका र युरोपमा रेकर्ड तोड्दै

काठमाडौं, पुष १४ । एक महिनाअघि दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै रफ्तारमा बढ्दा विश्वभर चिन्ता बढाएको छ । युरोप र अमेरिकामा दिनहुँ रेर्कड तोड्दै संक्रमित

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन

सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय

अमेरिकाले सिञ्चियाङमा निर्मित सामान नलिने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिञ्चियाङ प्रान्तमा निर्मिति सामग्री आयातमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेकाे छ । चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला बाइडेनले चीनलाई थप चिढाउने गरी

युएईमा ५० प्रतिशतले बढे कोरोना संक्रमित, अमेरिकाका ७३ प्रतिशत संक्रमितमा ओमिक्रोन पुष्टि

अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएको बताइएको छ ।