Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अफगानिस्तानमा १० सफाइ कर्मचारीको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् । घटनामा एक दर्जनभन्दा

अफगानिस्तानमा गुडिरहेको बसमा विस्फोट हुँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

अफगानिस्तानमा विद्यालयमा बम बिस्फोट, ३० बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको दिन बिहानै विद्यार्थीहरु

अफगानिस्तानमा आतंकवादी हमला हुँदा ११ जनाकाे मृत्यु

एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीको हमलामा अफगान सुरक्षा बलका ११ जनाको मृत्यु भएको छ । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी

अफगानिस्तानबाट अमेरिकी सेनाको औपचारिक फिर्ता सुरु

एजेन्सी । अमेरिकाले औपचारिक रूपमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउन सुरू गरेको छ । राष्ट्रपति जो बाइडेनले केही हप्ता अघि सधैंका लागि युद्धको अन्त्य गरेको घोषणाअनुरूप आफ्ना सेना फिर्ता बोलाउन

अमेरिकाले आतंकवाद विरुद्धको सबैभन्दा लामो युद्ध अन्त्य गर्न चाहेको बाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सबैभन्दा लामो युद्ध अन्त्य गर्न मे १ देखि अफागानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गर्नुभएको छ । सन् २००१ मा अमेरिकास्थित विश्व

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता बोलाउने बताउनुभएको छ । राष्ट्रपति बाइडेनले आफ्ना सेना फिर्ता बोलाउनेबारे चाँडै नै घोषणा गर्ने बीबीसीले जनाएको

अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने

अमेरिकी रक्षा सचिव लोयड अफगानिस्तानको भ्रमणमा

काठमाडौं । अमेरिकी रक्षासचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा जानु भएको छ । राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा विदेश सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने

अफगानिस्तानमा बम विष्फोट : ३ जनाको मृत्यु, ११ घाइते

काठमाडौं, चैत ५ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ । उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको