Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


तालिबान अमेरिकाको कठपुतली–आईएस

१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।

अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्वारा जीवन रक्षाको माग

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अप्mगानिस्तानमा रहेका महिला फुटबल

अफगानिस्तानबाट ६ सय नेपालीको उद्धार, फर्किनका लागि ३ सय १७ जनाको नाम दर्ता

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने

सरकार गठन गर्दै तालिवान, आफूले गरेको कारबाहीप्रति जवाफदेही हुने प्रतिबद्धता

यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।

वायुसेवा निगमको जहाज अफगानिस्तान नजाने, अवस्था सहज भएपछि मात्र उडान भर्ने निगमको भनाइ

काठमाडौं । नेपाल वायुसेवा निगमले अफगानिस्तानतर्फ हुन लागेको चार्टर उडान स्थगित गरेको छ । यही अगस्ट २६ तारिखमा गर्ने भनिएको चार्टर उडान काबुलको वातावरण बिग्रिएका कारण तत्कालका लागि स्थगित गरेको

अफगानिस्तानबाट १३ हजारको उद्दार गरिएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्दार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जोखिमकाबीच अहिलेसम्म १३ हजारको बढीको उद्दार गरिएको बताएका छन् । अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय

विमानस्थलको सुरक्षाका लागि अझै केही समय अफगानिस्तानमा बस्ने अमेरिकी सेनाको प्रस्ताव

एजेन्सी । अमेरिकाले अफागानिस्तानको काबुल विमास्थलको सुरक्षाका लागि अझै केही समय थप गर्न प्रस्ताव गरेको छ । नाटोका महासचिव जेन्स स्टोल्टनवर्गले गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा अमेरिकी सेनाको बसाइ अझै लम्ब्याउनुपर्ने प्रस्ताव

अफगानिस्तानमा सैनिक विमानबाट खसेर मृत्यु हुनेमा राष्ट्रिय फुटबल टिमका खेलाडी जाकी अन्वारी

एजेन्सी । केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेका मध्ये एक जना अफगानिस्तानको राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको खुलासा भएको छ । अफगानिस्तानको काबुलमा तालिवानले आक्रमण गरेपछि आतिएर हवाइजहाजमा चढेर

तालिबानद्वारा भारतसँगको व्यापार बन्द

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।

स्वतन्त्रता दिवस मनाइरहेको भिडमा तालिबानको गोली प्रहार, दुई जनाकाे मृत्यु

बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।