Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अफगानिस्तानमा अमेरिकाः हजारौं हजारको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा, मुलुक तालिबानकै कब्जामा

अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ

अफगानिस्तानका कर्मचारीले तलव माग गर्दै काबुलको एक बैंक बाहिर गरे प्रदर्शन

एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को

बेलायतद्वारा अफगानिस्तान मिसन सकिएकाे जानकारी

बीबीसीसँग कुरा गर्दै उहाँले कयौं अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार सन्देश पठाइरहेको जानकारी दिँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पार्नुभयो ।

स्लामिक स्टेटका योजनाकार मारिए

एजेन्सी । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको

निरन्तर आक्रमण भएपनि काबुलबाट आफ्ना सबै नागरिकको उद्दार गर्ने अमेरिकाको भनाई

एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट अफगान नागरिकको निरन्तर उद्दार गर्ने जनाएको छ । तालिवानी र इस्लामिक स्टेट (आईएस) समूहले निरन्तर हमला गरेपनि अमेरिकाले ती नागरिकलाई सुरक्षित स्थानतर्फ लैजान अन्तिमसम्म प्रयास

काबुल विमानस्थल बाहिर आतंकवादी आक्रमणकाे चेतावनी, तालिबानद्वारा पत्रकारमाथि कुटपिट

अफगानी नागरिक उड्डयन अधिकारीका अनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक–पटक सचेत गराइएको छ । तर, मानिस विमानस्थलबाट हट्न तयार नदेखिएको बताइएको छ ।

अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।

खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन

बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

विश्व बैंकद्वारा अफगानिस्तानलाई दिने आर्थिक सहयोग रोक्का

विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको

अफगानिस्तानमा उद्धारमा खटिएको अमेरिकी सेना छिट्टै फिर्ता गर्ने राष्ट्रपति बाइडेनको प्रतिबद्धता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा उद्धारका लागि खटिएका अमेरिकी सेना छिट्टै फिर्ता हुने बताउनु भएको छ । औद्योगिक राष्ट्रहरुको संगठन जी सेभेनको सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले अफगानिस्तानबाट अधिकांश