Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


भारतकाे उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंहको आज अन्त्येष्टि गरिदै

काठमाडौं । भारतकाे उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं समाजवादी पार्टीका संस्थापक अध्यक्ष मुलायमसिंह यादवको आज मंगलबार अन्त्यष्टि गरिंदैछ । लामो समयदेखि बिरामी हुनुभएका यादवको साेमबार ८२ वर्षको उमेरमा निधन भएको हो