Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी

अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दै हुनुहुन्छ ।

बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

काठमाडौं, जेठ १५ । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९

सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण– राप्रपा

अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ

महान्यायधिवक्ता कार्यालयले भन्यो, ‘सर्वोच्चका आदेश र संविधान अनुरूप अध्यादेश ल्याइएको हो’

तीन वर्ष अघि नै संसदमा पेश भएको विधेयक अहिलेसम्म पनि टुङ्गो नलागेको अवस्थामा हजारौं नागरिक नागरिकताविहीन भएकाले अध्यादेश जारी गर्नुपरेको स्पस्ट पारेको छ ।

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च रिट निवेदश पेश

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

संवैधानिक परिषदको रिटमा सर्वोच्च : जेठ १७ गते छलफलका लागि बोलायो, अन्तरिम आदेश दिन अस्वीकार

अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

अध्यादेशबाट बजेट ल्याइँदै !

सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।

प्रधानमन्त्रीले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेकोमा नेपालको आपत्ति

काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले