१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

काठमाडौं, जेठ १५ । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९

सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण– राप्रपा

अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ

महान्यायधिवक्ता कार्यालयले भन्यो, ‘सर्वोच्चका आदेश र संविधान अनुरूप अध्यादेश ल्याइएको हो’

तीन वर्ष अघि नै संसदमा पेश भएको विधेयक अहिलेसम्म पनि टुङ्गो नलागेको अवस्थामा हजारौं नागरिक नागरिकताविहीन भएकाले अध्यादेश जारी गर्नुपरेको स्पस्ट पारेको छ ।

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च रिट निवेदश पेश

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

संवैधानिक परिषदको रिटमा सर्वोच्च : जेठ १७ गते छलफलका लागि बोलायो, अन्तरिम आदेश दिन अस्वीकार

अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

अध्यादेशबाट बजेट ल्याइँदै !

सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।

प्रधानमन्त्रीले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेकोमा नेपालको आपत्ति

काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।