Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


दशैं मनाउनका लागि हालसम्म उपत्यकाबाट ५ लाख बढी यात्रु बाहिरिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन घटस्थापनादेखि हालसम्म ५ लाख बढी यात्रु बाहिरिएका छन् । घटस्थापनाका दिन करिब ६० हजारले उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार,