Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो ।