Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


२०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा, यस्तो छ अहिलेको जोडघटाउ

काठमाडौं । सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । मुलुक संघीयतामा गएपछि २०७४ मा भएको ७५३