Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


पाँचथरकाे फालेलुङमा पहिरोका कारण १६ घरपरिवार विस्थापित, ३३ उच्च जोखिममा

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा झरेको सुख्खा पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका छन्। वडाअध्यक्ष भरत खपांगीले पहिरोमा परी ३३ घर उच्च जोखिममा रहेकाे बताउनुभएकाे हाे।लुमाङदिनका १०, सिरिसेका ५