Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये

आईसीसी टी–२० विश्वकप : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडाैं । आईसीसी टी–२० विश्वकपमा नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित

निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग

काठमडौं । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पुर्‍याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । यो सहयोग

आईसीसी ट्वान्टी–२० विश्वकप : इंग्ल्याण्डविरूद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता पाएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डको सातौँ ओभरको पहिलो

नेपालमा बढ्दै क्यान्सरका बिरामी

काठमाडौं ।नेपालमा बर्सेनि २२ हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये १४ हजारभन्दा बढी बिरामीको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ । ग्लोबल क्यान्सर अब्जरभेटरीको

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको भुमिका : फलदायी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको छ । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई विश्वसामु प्रस्तुत मात्रै गर्नुभएन त्यसबाट