Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ । ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।