एजेन्सी । पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् । पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न
काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि आज बिहीबार जिल्ला अदालतमा उपस्थित भएका
तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी आउने क्रम बढ्दै गएको छ ।सिभिल को–अपरेटिभबाट ठगिएको भन्दै मसिर ५ गते आइतबारसम्म आइपुग्दा
काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन
१ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।
तर, ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भने हिरासतमा मृत्यु नभएको दावी गरेको छ । स्वास्थ्य अवस्था खराब भएका तामाङलाई धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।
मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।