हिन्दु « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


विश्वभरका हिन्दुलाई पशुपतिनाथको दर्शनका लागि भित्र्याउने वातावरण मिलाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका

विष्णुमति लिंकरोडको अतिक्रमणले लोकेश्वर महादेव खण्डहरमा परिणत (भिडियो)

२२ सालको नापीअनुसार मन्दिर परिसरको जग्गा नै एक रोपनीभन्दा बढी थियो । तर, अहिले विष्णुमति लिङ्करोड र अतिक्रमणमा परेर खुम्चिएको छ ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

हिन्दुमाथि आक्रमण बंगलादेशमा, भारतमा मुस्लिमका घर र व्यवसाय तोडफोड र आगजनी

घटनालाई लिएर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । बढ्दो हिंसाका कारण सुरक्षाको विषयलाई लिएर आफूहरू निकै चिन्तित भएको मुस्लिम समुदायले बताएका छन् ।

इस्लामावादमा ७ फिटको कृष्ण मन्दिर निर्माणकाे अनुमति

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो। सत्तारुढ पाकिस्तान तहरीक

पशुपतिको आम्दानीमा एक अर्ब बराबर घाटा, पुसदेखि मन्दिर खुला गर्ने तयारी

काठमाडौं, मंसिर ११ । कोरोना महामारीका कारण धार्मिक क्षेत्रहरु अहिले बन्द छन् । हिन्दुहरुको आराध्यदेव पाशुपत क्षेत्र पनि बन्द भएको लामो समय भइसकेको छ । यसबीचमा पशुपतिनाथ मन्दिरमा चढाइने भेटी

‘छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व’

वीरगन्ज, मंसिर ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दुहरुको महान् पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताउनुभएको छ ।

भारतमा बाबरी मस्जिद विध्वंश मुद्दाका सबै ३२ अभियुक्तले पाए सफाइ

काठमाडौं, असोज १४ । भारतको ‘सीबीआई’को विशेष अदालतले बाबरी मस्जिद विध्वंश मुद्दामा सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । सफाइ पाउनेहरुमा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र

मंलगवामा कर्फ्यु

सर्लाही, असोज ३ । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो २ बजेबाट आइतबार (भोलि) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । शुक्रबार विश्वकर्मा पूजाको