Logo १३ पुस २०८२, आइतबार | Mon Dec 29 2025


हिन्दुराष्ट्रको पक्षमा बोल्न भारतले नेपाली नेताहरुलाई पैसा दिएको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक

राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश विदेशका नेपालीबाट सहयोग जुटाउने

काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र

हिन्दु राष्ट्रको नारा लगाउनेलाई प्रश्न– ‘छाडा छोडिएका गाई संरक्षणका लागि के गर्नुभयो ?’

चर्का भाषण र माइकले मात्र हिन्दु राष्ट्र कायम नहुने भन्दै उहाँले सडकमा छाड गाई देख्न नहुने धारणा राख्नुहुन्छ । गाईलाई माताको नाम मात्र दिएको र सेवा नगरेको उहाँको भनाइ छ

राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

राप्रपाले मनायो पार्टी स्थापना दिवस, राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा केन्द्रीत हुन जोड

यस्तै, अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बाटो बाट नभइ राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सकिने तर्क गर्नुभयो ।

सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीले देश अस्थिरता दलदलमा फस्यो– कमल थापा

बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

राजसंस्था फालेर प्रजातन्त्र बलियो हुन्छ भन्नेहरू सडकमा छन्– अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था फालेर प्रजातन्त्र बलियो हुन्छ भन्नेहरू अहिले सडकमा उत्रिएको टिप्पणी गर्नुभएको छ । राजसंस्था फालेर प्रजातन्त्र, लोकतन्त्र बलियो हुन्छ भन्ने पात्रहरू नै

ईश्वरको नाम समेत लिन नचाहने प्रधानमन्त्रीका पूर्वीय दर्शन र संस्कृतिबारे श्रृंखलाबद्ध ‘प्रवचन’

खिलनाथ ताजपुरियाकाठमाडौं । आफ्नो राजनीतिक जीवनको धेरै समय धर्मलाई अफिम र अन्धविश्वास भन्दै बिताउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने धर्मको व्याख्या र बयानमा समय खर्चिने गर्नुहुन्छ । मुलुकलाई

पोखरामा पृथ्वीजयन्ती मनाइयाे, र्‍यालीमा सहभागीका तीन माग

पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यपछि पृथ्वीजयन्तीलाई पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ मनाइएको हो । चिप्लेढुंगाबाट सुरु

गणतन्त्रको बाटो र विचारका कारण प्रतिनिधि सभा विघटन भयो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको बाटो र विचारले प्रतिनिधि सभा विघटन भएको बताउनुभएको छ । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष