Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


दोलखाकाे एक मतदान केन्द्रमा विवाद भएपछि हवाई फायर

काठमाडौं । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे । तामाकोशीको

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित भएकाे छ । शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा ३ राउण्ड हवाई हुँदा मतदान कार्य

हुम्लाको सर्केगाडमा झडप हुँदा हवाई फायर, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्ला । हुम्लाको एक मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी

रौतहटमा २ मतदान केन्द्र नजिकै हवाई फायर

काठमाडाैं । रौतहट क्षेत्र नम्बर ३ मा मतदानाका क्रममा दुई स्थानमा आज आइतबार हवाई फायर गरिएकाे छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा हवाई फायर गरिएकाे हाे । गुजराको कनकपुर

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख

धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई

सर्लाहीमा हवाई फायर, रोकियो मतदान

स्थिति शान्त भएसँगै सर्वदलीय बैठक बसेर मतदान सुरु गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

झापाको सीमा क्षेत्रमा भारतीयसँग सशस्त्र प्रहरीको झडप, चार राउण्ड हवाई फायर

काठमाडौं, साउन ४ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब