१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


हनुमान ढोका दरवार क्षेत्रमा काष्ठमूर्तिको पुनःप्रतिष्ठापन

काठमाडौं । विश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा रहेको नव योगिनी मन्दिरको बीच झयालमा रहेको शिव पार्वतीको काष्ठ मूर्ति पुनःप्रतिष्ठापन गरिएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको जिर्णोद्धार

हनुमान ढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्बिरहरु)

काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । शनिबार बडा दशैं अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने मन्त्री श्रेष्ठको घोषणा

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि

गोरखाबाट पठाएको फूलपाती दशैंघरमा भित्र्याइयो

काठमाडौं, असोज २६ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार

इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो ।