Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मोडलद्वारा प्रेमीको हत्या गरेपछि सामाजिक सञ्जालमा ग्ल्यामरस फोटो सार्वजनिक

एजेन्सी । अमेरिकाकी कर्टनी क्लेनी नाम गरेकी २५ वर्षीया एक मोडलले आफ्नो प्रेमीलाई चक्कु प्रहार गरेर हत्या पछि सामाजिक सञ्जालमा ग्ल्यामर फोटो सार्वजनिक गरेको आरोप लागेको छ । कर्टनी सामाजिक

कविता हत्या प्रकरणमा सहपाठी सरिताको बयान- ‘स्कुलमा होच्याउने गरेकाले मार्ने योजना बनाएँ’

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नुपर्ने माग गरेका छन् ।

ट्युसन पढ्न हिँडेकी किशाेरी हत्याको आरोपमा दुईजना पक्राउ

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको

विद्यालय जाँदै गरेकी छात्राको हत्या, खाेलामा भेटियाे शव

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।

भक्तपुर महिलाको घाँटी रेटी हत्या, दुईजना पक्राउ

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीका ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका–४ चौवासका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

बुढानीलकण्ठमा एक जनाको हत्या

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी

सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान

गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५०

बुवाको हत्या अभियोगमा संखुवासभाका १८ वर्षीय किशोर पक्राउ

घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।