काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु पर्ने बताउनुभएको छ । संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आयोजना गरिएको दुई दिने बृहत निःशुल्क स्वाथ्य शिविरमा ५ सय २५ जनाले स्वाथ्य सेवा लिएका छन् । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक
हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्राप्तिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताउनुभएको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी
पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि
राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि
तेह्रथुम । कोरोनाका भाइसरका कारण नागरिकहरुलाई बिभिन्न समस्या हुँदै आएको छ । स्वास्थ्य, खानेपानी, खाद्यन्य उपचारका लागी सवारी साधान लगायतका नागरिकहरुलाई समस्या भएकोले तेह्रथुमको छथर गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निशेधाज्ञाको समयमा