६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024


काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १८३ पुग्यो

काठमाडौं, भदौ ११ । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो

लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न निर्देशन

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । गएको सोमबार बसेको मन्त्रालयको ‘कोभिड-१९ इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले

काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कामठाडौं, भदौ ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १४९ पुग्यो

काठमाडौं, भदौ ७ । नेपालमा कोरोना संक्रमितमध्ये आइतबार थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष पर्साकी

कोरोना संक्रमितको उपचारलाई लिएर सरकार र निजी अस्पताल सञ्चालकबीच जुहारी

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, भदौ ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र प्रतिष्ठान तथा मेडिकल कलेजले एकतिहाइ ‘आइसोलेसन बेड’ छुट्ट्याउन निर्देशन दिएसँगै

निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए पीसीआरको अनुमति खारेज गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, भदौ ३ । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित

एकै दिन थपिए १०१६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं, भदौ २ । मंगलबार देशभर कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो

काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौं, भदौ १ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट,