काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औं शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ काे आयोजना गर्ने भएको छ। अस्पतालले आगामी भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा