स्याङ्जा « Image Khabar


पाँच महिनाकी बालिकाको मृत्यु भएपछि कालिका अस्पतालमा ताला

सागर न्यौपानेस्याङ्जा । पाँच महिनाकी बालिकाको मृत्यु भएपछि भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा ताला लगाइएको छ । भीरकोट–७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि आफन्तले अस्पतालमा

कोभिड विरुद्धको खोप स्याङ्जा आइपुग्यो

स्याङ्जा । कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो

स्याङ्जाको सिरकडस्ना उद्योगमा आगलागी

स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ

स्याङ्जाका सुन्तलै रसिला, ३५ करोडको सुन्तला बिक्री

सागर न्यौपानेस्याङ्जा । जिल्लाको सिरौंसामा लटरम्म फलेर हाँगै भचिएला झैँ गरी सुन्तला फलेका छन् । उदाउने बेलादेखि साँझ नआस्ताउन्जेल घाम लाग्ने र हिमालको दृश्य देखिने सिरौंसाका किसानहरूलाई अहिले सुन्तला टिपेर

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

स्याङ्जा, पुष २२ । भिरकोट नगरपालिकाका एक जना युवकले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । भीरकोट नगरपालिका वडा नं ५ का १९ वर्षीय आशिष थापाले १७ वर्षीय

फेदीखोलामा बालिका मृत फेला

स्याङ्जा, पुस ९ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । फेदीखोला गाउँपालिका वडा नं १ सर्केटारीस्थित अर्जुन कुमार गुरुङको घरमा विगत ६ – ७ वर्षदेखि

कोदालोले हानेर किशोरको हत्या

स्याङ्जा । सामान्य विवादका क्रममा कोदालोले हान्दा किशोरको हत्या भएको छ । हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

स्याङ्जामा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थी अभाव

स्याङ्जा, पुस ३ । स्याङ्जाको गल्याङ नगरपालिकास्थित महेन्द्र दर्शन माध्यामिक विद्यालयमा सञ्चालित सिभिल इन्जीनियरङको डिप्लोमा अध्ययनमा विद्यार्थीको अभाव भएको छ । जिल्लामा प्राविधिक शिक्षा दिने उद्देश्यले नगरपालिका र विद्यालयले यो

स्याङ्जामा अस्पताल शिलान्यास

स्याङ्जा, मंसिर १५ । स्याङ्जाका चारओटा स्थानीय तहमा १५ शय्याको अस्पताल शिलन्यास गरिएको छ । भिरकोट, वालिङ र गल्याङ तीनओटा नगरपालिकामा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले

वालिङमा एक हप्ताका लागि ‘लकडाउन’

स्याङ्जा, मंसिर ५ । स्याङ्जाको वालिङ नगरपालिकालाई ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । वालिङ नगरपालिकाले नगरपालिकाका १४ ओटै वडामा