सागर न्यौपाने स्याङ्जा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका ९ पालिकामा अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा आज निर्वाचन हुँदैछ। जिल्लाका ११ वटै पालिकामा
जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।
स्याङ्जा । गण्डकी प्रदेशको मुख्य नाका स्थित गल्याङ नगरपालिका १ राम्दिमा घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माथिबाट
जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।
स्याङ्जा । स्याङ्जाको वालिङ बाट लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका १४ घर बताउने २७ वर्षीय शिव परियार र वालिङ नगरपालिका ८ बोगटीडाँडा बस्ने
सागर न्यौपानेस्याङजा । कोरोनाका कारण डेढ वर्षदेखि शैक्षिक क्षेत्र लगभग बन्दको अवस्थामा छ । विद्यार्थीहरु भौतिक रुपमा कक्षामा उपस्थित हुन पाएका छैनन । शैक्षिक संस्थाहरुले अनलाइबाट कक्षा सञ्चालन गर्दै आएका
निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।
स्याङ्जा । स्याङ्जामा पछिल्लो २४ घण्टा थप ४ जनामा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट फेदीखोला गाउँपालिका एक, गल्याङ नगरपालिकाका एक र वालिङ नगरपालिका
स्याङ्जा, साउन २१ । स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन २२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर साउन ३२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले