Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी

स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध

जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो

गल्याङमा कुकुरको बन्ध्याकरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । भेटेरनरी अस्पताल तथा

स्याङ्जाको चापाकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ

स्याङ्जामा एक हजार ५ सय ४७ को उम्मेदवारी

स्याङ्जा । ११ स्थानीय तह रहेको स्याङ्जामा स्थानीय तहको निर्वाचनका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको छ । पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कूल पाँच

स्याङ्जाका एघारमध्ये पाँच पालिमा पुरानै अनुहार दोहोरिने

वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण, पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्री, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा, हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएर सोही पदमा पुनः मनोनयन दर्ता

स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ गम्भीर घाइते

काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे

स्याङ्जामा पुलबाट खस्दा ८ जना घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम

वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई उद्यमीलाई नगद अनुदान

स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमणका कारण रोजगारी गुमाएका तथा नयाँ व्यवसाय सुरू गर्न चाहने युवायुवतीलाई लक्षित गरी वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको छ । उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट

स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ 

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका