स्थानीय « Imagekhabar – Online News Portal of Nepal


गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज

स्थानीय चुनावका ‘हरर सिनेमा’ जस्ता घोषणापत्रहरू !

गणतन्त्रपछि फेरि अर्कोपल्ट नागरिक मतदाताहरू स्थानीय तह निर्वाचनमा भाग लिने दिन २०७९ बैशाख ३० गते आउन अब मात्र दुई हप्ता बाँकी छ । मै हूँ भन्ने दलहरूका घोषणापत्र हेर्दा त्रिभुवन

स्थानीय तह निर्वाचनका लागि देशभर मनोनयन दर्ता, उम्मेदवार बाजागाजासहित निर्वाचन कार्यालयमा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूका उम्मेदवार मनोनयन दर्ताको दृश्य हो यो । स्थानीय नेतृत्वका लागि देशैभर मनोनयन दर्ताको समयसीमा अवधिभर उम्मेदवारहरूको मनोनयन दर्ता क्रममा अनियन्त्रित भीडभाड

धरान र इटहरीको मेयरमा कांग्रेसको तर्फबाट राई र पौडेल

धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् ।

बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत

सुनसरीमा एमालेविरुद्ध पाँच दलको मोर्चा

बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि द्विविधा नलिईकन स्थानीय तहको निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बुधबार आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिवद्धता

स्थानीय चुनावका लागि गाउँबाट सुझावहरू

‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’ कवि शिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ कविताबाट लिइएका यी दुई हरफ कविताले भनेझैँ अहिले

हातहतियार बुझाउन धनकुटा प्रशासनको आग्रह

‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता सहभागी हुने

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।