झापा । राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।
‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ ।
आफ्नो संगठनको सांगठनिक अवस्थाको तथ्याङ्क संकलन गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको आज (बुधबार) बसेको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुसँग छलफल गर्दै हुनुहुन्छ । ओलीले भर्चुअल माध्यमबाट २०७४ को स्थानीय तहमा जितेका पार्टीका जनप्रतिनिधिहरसँग
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।
गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।