स्थानीय तह निर्वाचन « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


स्थानीय तह निर्वाचन : देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा

चुनावी परिणामको जोड घटाउमा सत्तागठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको झण्डै ९४ प्रतिशत मतपरिणाम आइसकेको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले पहिलो पार्टीको दर्जा पाएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले पहिलोबाट दोस्रो दलमा झरेको

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी

देशभरका मतदान स्थलमा तयारी पूरा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्‍याइएको छ । काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । ३ लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २०

मानवअधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक

महानगरको मतपत्रमा सात वटै चुनाव चिन्ह, गलत सूचना दिनेलाई कारबाही : आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने भएको छ । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४

मतपत्र ढुवानी गर्न १७ जिल्ला बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुने छ भने अन्य जिल्लामा

मनोनयन दर्ता गरेका ४ हजार बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न