Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


मकवानपुरमा उच्च अदालतका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना, ६ घाइते

काठमाडौं । मकवानपुरको जुराखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका