Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


ओखलढुंगामा स्काभेटरमा आगजनी

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ हिलेछापमा पार्किङ गरिराखेको स्काभेटरमा आगजनी भएको छ । सडक सफा गर्ने क्रममा रात परेपछि पार्किङमा राखिएको स्काभेटर साेमबार राति अज्ञात समूहले आगजनी गरेको हो ।