Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवा बाढी वितण्डा: उद्धारका लागि सेनाकाे हेलिकोप्टर पठाइयो

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपीडितको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको