Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री

काठमाडौं, पुस ९ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेदारी पाउनु भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत