Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियो : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ । बुधवार काठमाडौमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो