इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको
धनकुटा, पुस २८ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो
तनहुँ । आफ्नै गाउँघरमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँका कृषकहरुले प्रस्तुत गरेका छन् । म्याग्दे गाउँपालिका– २ उमाचोकका कृषकहरुले सुन्तला बेचेरै लाखौं आम्दानी गरेका छन् ।
धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा संलग्न छन् । उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोतनै सुन्तला हो ।
जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको छ ।
सुन्तला उत्पादन राम्रो हुँदा पनि कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरूको गुनासो छ ।
अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र
सागर न्यौपानेस्याङ्जा । जिल्लाको सिरौंसामा लटरम्म फलेर हाँगै भचिएला झैँ गरी सुन्तला फलेका छन् । उदाउने बेलादेखि साँझ नआस्ताउन्जेल घाम लाग्ने र हिमालको दृश्य देखिने सिरौंसाका किसानहरूलाई अहिले सुन्तला टिपेर
गलकोट, पुस १७ । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत
राजेश जिसीप्यूठान । प्यूठान नगरपालिका, झिमरुक गाउँपालिकालगायतका किसानले व्यावसायिक रूपमा मौसम, सुन्तला र किवी खेती गर्न थालेको लामो समय भयो । तर, यस वर्ष कोरोना महामारीका कारण किसानलाई उत्पादित फलफूल