Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


गायक सुनिल गिरीले गरे विवाह

काठमाडौं । नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् । गिरीले आफ्नी प्रेमीका अञ्जु आचार्यसँग विवाह गरेका हुन् । गिरीले आफ्नो विवाहलाई सामाजिक सञ्जालमार्फत पुष्टि