Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सुनकाेसीमा कार दुर्घटना अपडेट : बेपत्ता दुईजनाको पहिचान खुल्यो

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको पहिचान खुलेको छ । अर्का एक जनाको