Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


सिमरा विद्युत केन्द्रलाई उपभोक्ताको आरोप

बारा । बाराका स्थानीयले सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गरेको आरोप लगाएका छन् । बाराको सिमरास्थित नेपाल विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गर्दा नियमित