१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सिभिल सहकारीबाट ठगिने ७ सय बढी, प्रहरीमा घुइँचो

दिपक श्रेष्ठकाठमाडौं, असोज २५ । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि प्रहरी कार्यालयमा पीडितको घुइँचो लागेको छ