सिन्धुपाल्चोक « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडौं, असोज ३१ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ । बसमा सवार

कुविण्डेमा २ सय ५२ जनाको स्वास्थ्य परीक्षणसहित औषधि वितरण

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डेमा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ । राेक्पा नेपाल बौद्धको आयोजना र मदन नेपालको सहयोगमा कुविण्डेका २ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिएको हो

हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइब्लिहुड पार्टनरशिप (हेल्प)ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसईई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौ‌। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हिजो शनिवार साझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४।६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

शिक्षकमाथी सोधिएको स्पष्टीकरणप्रति ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकको ध्यानाकर्षण

चौतारा । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले गाउँपालिकाले शिक्षकमाथी सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार ट्रेड युनियन कांग्रेस र शिक्षक संघ सिन्धुपाल्चोकले

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको व्यवस्थापनमा वृहत्त गुरुयोजना ल्याउन सरकारसँग कांग्रेस नेता बस्नेतको माग

काठमाडौं, असोज १० । नेपाली कांग्रेसको बाढी पहिरो पीडित व्यवस्थापन समिति संयोजक मोहनबहादुर बस्नेतले प्राकृतिक प्रकोपबाट प्रताडित सिन्धुपाल्चोकको पुर्ननिर्माणको लागि वृहत्त गुरुयोजना ल्याउन माग गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला वर्षेनी

माओवादीको गढ मानिएको सभामुखको गाउँ कुभिण्डेमा साढे दुई दशकपछि खुल्ला रुपमा कांग्रेसकाे वडा अधिवेशन

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेमा साढे दुई दशकपछि नेपाली कांग्रेसले निर्धारित समयमै खुल्ला रुपमा वडा अधिवेशन सकेको छ । तत्कालिन माओवादी केन्द्रको गढक्षेत्र कुविण्डेमा वर्षौपछि कांग्रेसले पहिलोचोटी

सिन्धु कांग्रेस सभापतिका आकांक्षीहरु बढ्दै, कडा आन्तरीक प्रतिस्पर्धा हुने

किरण थापा सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रिया संगै सिन्धुपाल्चोक जिल्ला जिल्लामा सभापतिका आकांक्षीहरु बढेका छन् । सिन्धुपाल्चोक जिल्लामा पार्टीको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि झण्डै

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३५ जना घाइते

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको