४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोस्थितको पाँचकिलो भन्ने स्थानमा शनिबार राती स्कोर्पियो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेको जीप

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु क्षेत्रमा ठूलो क्षति

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बाढीबाट हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजार जोखिममा परेको छ भने वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक

सिन्धुपाल्चोकको गोल्चे केन्द्र बिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको

सिन्धुपाल्चोकका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

काठमाडाैं । सिन्धुपाल्चोकका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू चिसोबाट प्रभावित भएका छन्। त्यसमा पनि दुर्गम हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित भएका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने र अत्याधिक चिसो हुने भएकाले

सिन्धुपाल्चोकको मेलम्ची बजराका तीन पसलमा आगालागी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची बजराका तीन वटा पसलमा हिजो सोमबार राती आगालागी भएको छ । हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र होटल रहेको घरमा सोमबार राति लागेको

सभामुख सापकोटा सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी

सिन्धुपाल्चोकमा वर्षाका कारण विभिन्न ठाँउमा बाटो बन्द, आवतजावतमा समस्या

सिन्धुपाल्चोक । शुक्रबार रातिदेखि आएकाे अविरल वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव बढेको छ । साेही बहाव बढेसँगै हेलम्बु मेलम्ची मार्गको विभिन्न ठाँउमा बाटो बन्द भएको हाे । मेलम्चीको सिमखेतमा

हेलम्बुमा बाढीका कारण दैनिक जसो सडक अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्चीदेखि हेलम्बुसम्म बाढीका कारण दैनिक जसो सडक अवरुद्ध भएका छन् । हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरिरहेको छ । बाढीले आसपासका क्षेत्रमा कटान गरिरहंदा मेलम्चीदेखि हेलम्बुसम्मको

पाँचपोखरीमा यस वर्ष मेला लाग्ने

काठमाडौं । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला