काठमाडौं, जेठ २१ । नेपालमा चीनको सिनोभ्याक खोपले अनमुति पाएको छ । चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई औषधि व्यवस्था विभागले नेपालमा प्रयोगका लागि अनमुति दिएको छ
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ। सङ्गठनले अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित