१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


सिद्धूद्वारा कांग्रेस पञ्जाबको अध्यक्षबाट राजीनामा

पूर्व क्रिकेटरसमेत रहेका सिद्धूलाई धेरैले ‘द कपिल शर्मा शो’ मार्फत् पनि विश्वभर परिचित छन् । उनले कपिलको शो को प्रमुख अतिथिको रुपमा धेरै वर्ष काम गरेका थिए ।