काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । कम्पनीले काठमाडौंको कमलादी स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उप–प्रमुखकार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।