काठमाडौं । वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची सरकारले सार्वजनिक गरेको छ । शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ ।
काठमाडौं । प्रदेश नामाकरणको खुशियालीमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशभित्रका
काठमाडौं । गण्डकी प्रदेशभर बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश
काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो । मधेश आन्दोलनका क्रममा २०६३ माघ
काठमाडौं । आज पुस २७ गते, नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्म जयन्ती । देशभर बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वी जयन्तीको
काठमाडौं । मधेश प्रदेसमा सोमबार सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिईएको जानकारी
काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन आज मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी
काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शाेकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । शताब्दी पुरुष जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएकाे
अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन । हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा
भक्तपुर । सूर्यबिनायक नगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतबार बिहान बसेको बैठकले डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन भदौ