२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सामूहिक गणेश पूजामा ३३ साना बालकहरुको पूजा

काठमाडौं । गणेश चर्तुर्थीको अवसरमा शनिबार काठमाडौं कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले गरेको सामुहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । गणेश पूजामा श्रद्धालुहरुले अक्षतासहित पूजा गरी