Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सामूहिक गणेश पूजामा ३३ साना बालकहरुको पूजा

काठमाडौं । गणेश चर्तुर्थीको अवसरमा शनिबार काठमाडौं कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले गरेको सामुहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । गणेश पूजामा श्रद्धालुहरुले अक्षतासहित पूजा गरी