Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


धनकुटामा सामुदायिक पुस्तकालय स्थापना हुने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । स्थानीयको माग अनुसार सामुदायिक पुस्ताकलय भवनको शिलान्यास गरिएको हाे । कोशी राजमार्ग नजिकै निर्माण हुन लागेको